२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल पूर्णाहुती पुजामा सहभागी –तस्बिरहरु



अ+ अ-

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैतको मूल छत्र-गजुर जीर्णोदवार गरी यथास्थानमा राख्ने कार्य सम्पन्न भई धार्मिक परम्परागत विधि अनुसार शुभसाईत गरिने पूर्णाहुती पुजामा सहभागी हुनुभएको छ ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले आयोजनामा गरेको सो पुजामा पछि मूल छत्र जीर्णादवारमा सहयोग गर्ने १० जनलाई प्रशंसापत्र सोत राष्ट्रपति पौडेलले वितरण गर्नुभएको थियो ।

महाचैतको मूल छत्र २०७९ को हावाहुरीका कारण क्षति पुगेको थियो । यसैबीच राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलका समथमा स्वयम्भू क्षेत्रमा रहेको हारती माताको समेत पुजा गर्नुभएको थियो ।