२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनि स्पष्ट अडान राख्नुपर्दछः खुश्बु… काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग सरकारको ३० हजार मेगावाट लक्ष्य सफल बनाउन नीतिगत सुधार आवश्यक छ : सांसद पराजुली अर्थमन्त्रीले राजस्व हिनामिना गर्नुभयो, तत्काल संसदीय समिति गठन गरी छानविन गरियोस्ः गुरुप्रसाद बराल खेतीको समयमा मल अभाव भएको भन्दै सांसद राईद्वारा सरकारको ध्यानाकर्षण खेतीको मुख्य याममा ट्रान्सफर्मर चोरीले सिरहाका किसान चिन्तित बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद न्यौपानेको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ला लिगाः रियल मड्रिड उपाधि नजिक



अ+ अ-

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा ओसासुनालाई उसकै मैदानमा ४–२ गोलले पराजित गर्दै रियल कीर्तिमानी ३६ औं पटक उपाधि नजिक पुगेको हो ।

रियललाई जित दिलाउन भिनिसियस जुनिअरले २ तथा डानी कार्भाहाल र ब्राहिम डियाजले १–१ गोल गरे । ओसासुनाका आन्टे बुडिमिर र इकेर मुनोजले १–१ गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

रियलले दोस्रो स्थानको जिरोनासँग १० अंकको अग्रता बनाएको छ । रियलको २९ खेलबाट ७२ अंक छ । ओसासुना ३६ अंकका साथ ११ औं स्थानमा छ ।

रियल २२ खेलमा अपराजित रहेको छ ।




भर्खरै