१७ भाद्र २०८३, बुधबार
,
Latest
‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन भोटेकोशी बाढी: पोखरामा २१ शवको सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।

सुनको तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न आज साँझ ५ बजे बैठक बोलाएको उहाँको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणको प्रतिवेदन बुझेकै दिन मन्त्रिपरिषदको बैठक डाक्नुभएको हो ।