१ असार २०८३, सोमबार
,
Latest
कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधब नेपाल बिरुद्ध परेको रिटको सर्बोच्चमा सुनुवाई हुदै



अ+ अ-

काठमाडौ । पूर्बप्रधानमन्त्री माधब कुमार नेपालले तत्कालीन मन्त्री परिषद्बाट बालुवाटारको ललितानिबासमा रहेको सरकारी जग्गा ब्यक्तिको नाममा लैजाने निर्णय गरेको भन्दै सर्बोच्च अदालतमा परेको रिटको सुनुवाइृका लागि पेसी तोकिएको छ ।  

बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले  तत्कालीन प्रधानमन्त्री माधब नेपाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई बिपक्षी बनाई दायर गरेको रिट न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सुनुवाई हुदैछ । 

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहे  पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको न्यौपानेले रिट दायर गर्नुभएको थियो  । यस अघि पटक पटक पेसीमा राखेपनि हेर्न नभ्याइने भन्दै सरेको रिटको आज पुनः पेसीमा राखिएको हो ।