२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार थपिए कोरोनाका १०४ जना संक्रमित



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आईतबार तिन हजार ५ सय १ जनाको पिसिआर परिक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६० पुगेको छ।