१ असार २०८३, सोमबार
,
Latest
रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशील साझा पार्टीले विस्तार गर्यो सञ्चार तथा सूचना प्रविधि विभाग



अ+ अ-

काठमाण्डौं। विवेकशील साझा पार्टीले सञ्चार तथा सूचना प्रविधि विभाग गठन गरेको छ। पार्टीका केन्द्रिय सचिवालय सदस्य प्रकाशचन्द्र परियारको नेतृत्वमा आइतबार विभाग गठन गरिएको हो।
आम संचार, सामाजिक सञ्जाल, सूचना र प्रविधिसँग पार्टीका गतिविधिलाई जोड्न विभाग गठन गरिएको विभागका प्रमुख प्रकाशचन्द्र परियारले बताए।

नवगठित सञ्चार तथा सूचना प्रविधि विभागको उपप्रमुखमा हरीशप्रसाद भट्ट, सदस्यहरूमा रोशनी अधिकारी, आशिष जोशी रेग्मी, कृष्णा ताम्राकार, सूर्यदीप रेग्मी, उद्धवराज भेटवाल, नरेश भण्डारी र मनन महर्जन चयन भएका छन्।

यसैगरी पार्टीका प्रवक्ता शरदराज पाठक र केन्द्रीय कार्यालय व्यवस्थापन विभाग प्रमुख दीपक प्रसाद उप्रेती विभागको पदेन सदस्य रहेका छन्।




भर्खरै