१९ कार्तिक २०८१, सोमबार
,
Latest
ह्यारिस र ट्रम्पको अन्तिम दौड अर्घाखाँची दुर्घटना अपडेटः दुईको मृत्यु, १८ घाइते त्रियुगा नदीमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै कन्नड फिल्म निर्देशक गुरुप्रसादले आत्महत्या गरे बार्सिलोनामा भारी वर्षाले रेल सेवा अवरुद्ध, भ्यालेन्सियामा सेनाद्वारा बाढी पीडितहरूको खोजी जारी अष्ट्रेलियाले पाकिस्तानलाई २ विकेटले हरायो, एकदिवसीय सिरिजमा १–० को अग्रता इन्टरपोलबाट रेड नोटिस जारी भएका बिनु शाक्य कम्बोडियाबाट पक्राउ दिनमा सय चुरोट पिउने शाहरुख खानले धुमपान छोडे ऊर्जामन्त्री खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवक्ता सुहाङ एमालेको कानून विभाग सदस्य मनोनीत



अ+ अ-

काठमाडौं । नेकपा एमालेले अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ ।

महासचिव शंकर पोखरेलले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् ।

सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् ।

यो मनोनयनसँगै सुहाङले इलाम २ को उपनिर्वाचनमा टिकट पाउने सजिलै अनुमान गर्न सकिन्छ ।