६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब लयमा नेपाल, गुमायो चौंथो विकेट



file photo, can
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृृङ्खलाअन्तर्गत पपुवा न्यूगिनी (पीएनजी) र नेपालबीचको फाइनल खेल जारी छ ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएको छ । नेपालले कप्तान रोहित पौडेललाई चौंथो विकेटको रुपमा गुमाएको हो । उनी १६ बलमा १२ रन जोडेर पेभिलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ७.१ ओभरमा ४ विकेट गुमाएर ३७ रन जोडेको छ ।