१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित



अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनमा सत्ता साझेदार दलका तर्फबाट उम्मेदवार रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का दाहाल अध्यक्षमा चयन भएका हुन् ।

दाहालको पक्षमा ३९ मत परेको हो । यस्तै उनको विपक्षमा १७ मत पर्यो ।

विपक्षी दलका तर्फबाट नेपाली कांग्रेसका सांसद युवराज शर्माको पक्षमा १७ तथा विपक्षमा ३९ मत परेको छ ।

मत विभाजनमा ५६ सांसदले भाग लिएका थिए ।

तस्बिर- प्रदीप राज वन्त/ रासस