१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत दिने भएको छ। राष्ट्रिय सभामा बोल्दै नेकपा एसका नेता बेदुराम भुसालले अध्यक्षका उम्मेदवार दाहाललाई समर्थन गरी मतदान गर्न आग्रह गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । नयाँ गठबन्धनबाट माओवादी केन्द्रबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका हुन् ।

एसले मत दिने भएपछि राष्ट्रिय सभा अध्यक्षमा दाहालको जित पक्का भएको छ ।