• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   सिमलताल घटना: कार्यदलले काम थाल्यो ★   ‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’ ★   यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग ★   ‘कार्साङ’को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु ★   महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम ★   कालीगण्डकीमा स्नान गर्नेको घुइँचो ★   मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली ★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह

गृह सचिवमा एकनारायण अर्याल



काठमाडौं । सरकारले गृह सचिवमा एकनारायण अर्याललाई सरूवा गर्ने निर्णय गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई गृह सचिवमा सरूवा गर्ने निर्णय गरेको हो।

अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहनु भएको थियो । गृहसचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।