५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आकाशको डेब्यु



अ+ अ-

काठमाडौं । नेपालका आकाश चन्दले टी-२० आई क्रिकेटमा डेब्यु गरेका छन् ।

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० आई खेलबाट तीव्र गतिका बलर चन्दले डेब्यु गरेका हुन् ।

उनलाई करण केसीले डेब्यु क्याप दिए । आकाशले अघिल्लो महिना क्यानडासँग भएको ओडीआई खेलमा नेपालको लागि डेब्यु गरेका थिए ।