१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नव नियुक्त मन्त्रीहरुको सपथ ५ बजे, उपप्रधानमन्त्रीको मर्यादाक्रममा रघुवीर ,नारायणकाजी र रवि



अ+ अ-

काठमाडौं । नब नियुक्त मन्त्रीहरूको शपथ ग्रहण शीतल निवासमा साँझ ५ बजे हुदैछ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयले नब नियुक्तमन्त्रीहरुको मन्त्रालयको बिबरण राष्ट्रपति कार्यलयमा पठाएको छ ।

जस अनुसार उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्रीमा रघुवीर महासेठ उपप्रधानमन्त्री तथा परराष्ट्रमा नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा गृहमा रवि लामिछाने रहनु भएको छ ।

यसै गरी एमालेका अन्य मन्त्रीहरुमा पदम गिरी- कानून न्याय तथा संसदीय मामिला मन्त्रालय ,ज्वाला कुमारी साह- कृषि तथा पशुपन्छी विकासमन्त्री , बलराम अधिकारी- भूमिसुधार तथा व्यवस्था मन्त्रालय , दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति , भगवति चौधरी- महिला, बालबालिका तथा समाजकल्याण , राजेन्द्र राई- खानेपानी तथा सरसफाइ मन्त्रालय र हरि उप्रेतिलाई रक्षा मन्त्रालयको जिम्मेबारी तोकिएको छ ।




भर्खरै