२७ श्रावण २०८३, बुधबार
,
Latest
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की पोखरामा एलपी ग्यास अभाव कायमै, कम्पनी भन्छन्– आवश्यकताभन्दा बढी भण्डारणले समस्या सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तारका लागि हेलिकप्टरमार्फत् उपकरण ढुवानी आङ्देम्बेको प्रश्न : ‘जेन–जीले खोजेको रोजगारी र सुशासन कहाँ छ?’ बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु, एक जना पक्राउ राखेप बोर्डमा पूर्वखेलाडीको वर्चश्व कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछः मन्त्री चौधरी काठमाडौंमा फोटोग्राफी तथा भिडियोग्राफी सिक्नको लागि ‘ग्लोबल करियर एकेडेमी’ सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । उनी १० बलमा २० रन बनाएर आउट भए ।

अहिले क्रिजमा आसिफ शेख र रोहित पौडेल रहेका छन् ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा एक विकेट गुमाएर २५ रन बनाएको छ ।