२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोकामना पूरा गर्ने बाग्लुङ कालिका भगवती देवी (फोटो फिचर)



अ+ अ-

आज शनिबार । बाग्लुङको कालिका भगवती मन्दिरमा आज दर्शनाथीको भीड छ । पश्चिम नेपालको बाग्लुङको सदरमुकाममा रहेको यो हिन्दूहरुको महत्वपूर्ण शक्तिपीठ हो ।

कालीगण्डकी नदीको दक्षिण किनारामा अवस्थित यो मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा चार वटा प्रवेश द्वार छन् ।

मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको सङ्ग्रह छ।