५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री साह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने कार्यक्रम (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाफ उपविजेता महिला टोलीका खेलाडीले जनही ५१ हजार पाउने



अ+ अ-

काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् ।

साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले जनही ५१ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

नेपाली महिला टोली बिहीबार भएको फाइनल खेलमा जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो ।

नेपाल यस प्रतियोगितामा पहिलो पटक सहभागी भएको हो ।