• ५ भाद्र २०८१, बुधबार
  •      Wed Aug 21 2024
  •   Unicode
Logo
Latest
★   दाहालको अनुमान: परराष्ट्रमन्त्री राणालाई भारतले महत्व दिएको एमालेलाई मन परेको छैन ★   समाजलाई तर्साउन प्रेस कार्डको दुरुपयोग नगरौं: अध्यक्ष बस्नेत ★   धितोपत्र बोर्ड लामो समय नेतृत्व बिहीन हुँदैनः अर्थमन्त्री पौडेल ★   जलविद्युतमार्फत आर्थिक समृद्धि हासिल गर्न आन्तरिक खपत बढाउनुपर्छः अर्थमन्त्री पौडेल ★   परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता ★   जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो ★   ‘कानुन बनाउँदा मानवीय पक्षलाई बढी ध्यान दिनुपर्छ’ ★   एमसिसि नेपालद्वारा वार्षिक कार्यप्रगति विवरण सार्वजनिक, उल्लेख्य प्रगति भएको दाबी ★   रोजगारी र लगानीका नयाँ गन्तव्य बन्दै ‘स्टार्टअप’, यी हुन् सरकारले तोकेका १९ क्षेत्र ★   ‘थामेमा हिमताल फुटेर बाढी आउनुको मुख्य कारण तापक्रम वृद्धि’

नामिबियाविरुद्ध नेपाललाई छैटौं सफलता



काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले छैटौं विकेट गुमाएको छ ।

अभिनाश बोहराले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।