१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुरुङमार्ग सञ्चालनमा आएपछि पूर्वप्रधानमन्त्री खनालले भनेः ‘दूरदर्शी राष्ट्रिय संकल्प यथार्थमा परिणत भयो’ मानव बेचबिखनको नयाँ स्वरूपलाई सम्बोधन गर्न ‘एन्टी साइबर स्क्याम सेल’ स्थापनाको तयारी अठार वर्षपछि पलेँटीमा मदनकृष्ण श्रेष्ठ, साथमा यमन श्रेष्ठ छाडा पशु चौपायालाई ‘रिफ्लेक्टिङ बेल्ट’ लगाइँदै मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध नारायणी अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्दः ११ हजार बिरामी प्रभावित घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ काराेबार ? मानव बेचबिखनको प्रकृति बदलिँदो छ, सचेतनाका लागि कलाकारको भुमिका अपरिहार्यः हरिवंश आचार्य नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाले गुमायो पाँचौ विकेट, दिपेन्द्रले दिलाए लगातार सफलता



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले पाँचौं विकेट गुमाएको छ ।

दिपेन्द्र सिंह ऐरीले नेपाललाई पाँचौं सफलता दिलाएका हुन् । दिपेन्द्रको यो लगातार दोस्रो विकेट हो ।