२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
नेपाली कांग्रेस नीति प्रतिष्ठानद्वारा पाँच विषयगत उपसमिति गठन काभ्रेपलाञ्चोक बस दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो भारत बालेनसँग खुशी छैन, रविले नेपालको नेतृत्व गरुन् भन्ने चाहन्छः रामबहादुर थापा राष्ट्रिय सभामा बजेटको चर्को आलोचना, नीति–कार्यक्रम र बजेटबीच तादात्म्य नरहेको सांसदहरूको आरोप महाकाली पुलको गाइडबण्डको काम थाल्न मन्त्री लम्सालको निर्देशन मन्त्रालय शीर्षकहरूमाथिको छलफल असार १ बाट सुरू हुने अर्थमन्त्रीको स्पष्टीकरण पर्याप्त रहेको सरकारको दाबी, एसईईमा अनियमितता देखिए छानबिन गरिने नेप्से परिसूचक ४ अङ्कले घट्यो अर्थमन्त्री वाग्लले मिडियालाई ‘खोस्टा’ भनेर गरेको टिप्पणीप्रति नेता ज्ञवालीको आपत्ति ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा पूर्वआयुक्त बिन्द्रा हाडा भट्टराई नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाको सय रन पूरा



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याइरहेको नामिबियाको सय रन पूरा भएको छ ।

१३.४ ओभरमा ३ विकेट गुमाउँदै नामिबियाले १०९ रन जोडेको छ ।