५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ रन बनाएर आउट भए दिपेन्द्र



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले ६ विकेट गुमाएको छ ।

नेपालले छैठौँ विकेटमा दिपेन्द्र सिह ऐरीलाई गुमाएको हो । उनी १८.२ ओभरमा १६ रन बनाएर आउट भए ।