२७ श्रावण २०८३, बुधबार
,
Latest
इरानको नाकाबन्दी उल्लंघन गरेको आरोपमा अमेरिकी सेनाद्वारा पानामाको मालवाहक जहाजमाथि कारबाही लिबियाको जाविया तेल प्रशोधन केन्द्रमा आक्रमण, इन्धन ट्याङ्कीमा भीषण आगलागी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै ‘थर्मल ड्रोन’को सहायताबाट चितुवालाई नियन्त्रणमा लिइँदै कालीगण्डकीको कटानले जोखिममा पुल डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण धनकुटाको भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाँच विकेट गुमायो, आरीफ शेख आउट भए



file photo
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी १६.३ ओभरमा ३१ रन बनाएर आउट भए ।

अहिले क्रिजमा कुशल मल्ल र दिपेन्द्र सिह ऐरी रहेका छन् । कुशल मल्लले अर्धशतक बनाएका छा् ।

नेपालले ताजास्थितीमा १७ ओभरमा ५ विकेट गुमाएर १५७ रन बनाएको छ ।