४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो झड्का, आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ थालिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी १० रन बनाएर पेभेलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा दुई विकेट गुमाएर ३१ रन बनाएको छ ।