४ श्रावण २०८३, सोमबार
,
Latest
प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै अमेरिकी आक्रमणपछि इरानको प्रतिकार तीव्र सरकारको परराष्ट्र नीतिः भूराजनीतिक जटिलतामा थपिँदै कूटनीतिक शून्यता पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध स्पेनले उपाधि उचालेसंगै सकियो विश्वकपको उत्सव-फोटो फिचर कर्णालीमा हिमालय आँखा अस्पतालको सेवा विस्तार, एक वर्षमा १७ हजारलाई सेवा च्याउ खोज्न निकुञ्ज गएका तीन महिला फेला , १४ जना सम्र्पकविहीन इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह इरानमाथि अमेरिकी सेनाको लगातार नवौँ रात हवाई आक्रमण जारी भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो झड्का, आउट भए कप्तान पौडेल



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ थालिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटमा कप्तान रोहित पौडेललाई गुमाएको हो । उनी १० रन बनाएर पेभेलियन फर्किए ।

ताजा स्थितीमा नेपालले ४ ओभरमा दुई विकेट गुमाएर ३१ रन बनाएको छ ।