५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको टीममा तीन परिवर्तन, कुशल भुर्तेल बेन्चमा



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि२० सिरिजको चौथो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्न लागेको छ ।

आज नेपालको टोलीमा ३ परिवर्तन गरिएको छ । ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई आज विश्राम दिईएको छ ।  उनको स्थानमा अनिल शाहलाई मौका दिईएको छ । यसअघिको दुई खेलमा भुर्तेल लगातार खाता नखोलि आउट भएका थिए ।

यस्तै, सन्दीप जोरा र ललित राजवंशी बाहिर बस्दा अभिनाश बोहोरा र आरिफ शेख टोलीमा आएका छन् ।

नेपालको टोली

आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अनिल शाह, अभिनाश बोहोरा र आरिफ शेख ।