१ पुष २०८२, मंगलवार
,
Latest
नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प (फोटो फिचर) एमालेको मतदान स्थगित, भोली बिहान ८ बजेबाट सुरु हुने काठमाडौँमा बढ्दो वायु प्रदूषणको समस्या र न्यूनीकरणका उपाय आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु कृषि उत्पादन बढाएर देशमै रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस हार्यो, पहिले ब्याटिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमाटस जितेर नामिबियाले पहिले फिल्डिङ रोजेको हो ।

जारी प्रतियोगितामा दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । यसअघि भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो ।

नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । लगातार दुई खेलमा पराजित भएको नेपाल फाइनलको सम्भावना जिवितै राख्नका लागि पनि आजको खेल जित्नुपर्ने दबाबमा छ ।

विश्वकप लिग–२ खेल्न नेपाल आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग नेपालले सिरिज खेलेको हो । हरेक टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्दैछन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।