७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई हराउँदै एथ्लेटिक बिल्वाओ ‘कोपा डेल रे’ को फाइनलमा



अ+ अ-

काठमाडौँ । एथ्लेटिक बिल्वाओ स्पेनिस कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडलाई ३–० गोलले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित बिल्वाओ फाइनलमा पुगेको हो ।

खेलको १३ औं मिनेटमा नै बिल्वाओले इनाकी विलियम्सको गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ४२ औं मिनेटमा निको विलियम्सले र ६१ औं मिनेटमा गोर्का गुरुजेटाले गोल थपे ।

अब एथ्लेटिक बिल्वाओले उपाधिका लागि मल्लोर्कासँग खेल्नेछ । फाइनल खेल अप्रिल ६ मा हुनेछ ।