७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ च्याम्पियनसिप आजदेखि



अ+ अ-

काठमाडौँ । साफ यू–१६ वुमन्स च्याम्पिनयसिप फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसियाका चार टिमको सहभागिता छ । सुरुमा राउन्ड रोबिनको आधारमा खेल हुनेछन् भने शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् ।

नेपालले शनिबार बंगलादेशविरुद्ध पहिलो खेल खेल्नेछ । फाइनल फागुन २७ मा हुनेछ । नेपाली टिमको प्रशिक्षकमा चक्र तामाङ छन् । नेपाली टिमको कप्तानमा भूमिका बुढाथोकी रहेकी छन् ।