३ श्रावण २०८३, आईतवार
,
Latest
भिडियो विवादपछि ज्ञानेन्द्र शाहीको प्रतिक्रिया : ‘जापानको रक्सी पनि कडा रहेछ’ साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा मकवानपुरको टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित केही नेताहरूको पदलोलुपता र व्यक्तिगत स्वार्थका लागि राजनीतिक सांठगाँठ हुनुहुदैन: झलनाथ खनाल बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानून निर्माणमा सांसद आचार्यको जोड जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग बाल सुधार गृहको दयनीय अवस्था सुधार गर्न र मौजुदा कानून कार्यान्वयन गर्न सांसद कर्णको माग लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो हाफमा जोर्डनविरुद्ध नेपाललाई १-० को अग्रता



अ+ अ-

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिप अन्तरगत फाइनल खेलमा नेपालले जोर्डनसङ्ग प्रतिस्पर्धा गरिरहेको छ ।

पहिलो हाफ सकिदा नेपाल १-० गोलले अघि छ । नेपालका लागि खेलको २९ औं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।

नेपालले बलियो टोली जोर्डनसङ्ग बलियो खेल पस्कीरहेको छ । मुख्य खेलाडी साबित्रा भण्डारीबिना नै उत्रिएको नेपालले खेलमा उत्कृष्ट मुभहरु बनाइरहेको छ ।