३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० लाख डोज कोरोना खोप नेपाल आईपुग्यो



file photo
अ+ अ-

काठमाडौ । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरेको खोप नेपाल आईपुगेको छ । आईतबार दिउँसो  एयर इण्डियाको बिमानले नेपालले खरिद गरेको १० लाख डोज खोप ल्याएका हो ।  

केही दिन अघि मन्त्रिपरिषद्ले अग्रीम भुक्तानी दिएर खोप खरिद गर्ने निर्णय गरेको थियो । प्रति खोप चार डलरले खरिद गर्ने संझौता पछि सेरमले नेपाललाई खोप उपलब्ध गराएको हो । 

नेपाल ल्याईएको खोप टेकुमा रहेको भण्डारण कक्षमा राखि सातै प्रदेशमा वितरण गर्ने तयारी स्वास्थ्थ मन्त्रालयले गरेको छ ।