• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

नेदरल्यान्ड्सविरुद्ध दिपेन्द्रको अर्धशतक



काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् ।

दिपेन्द्रले २८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्शतक बनाएका हुन् ।

नेपाललाई जितको लागि ९ बलमा १७ रन चाहिएको छ ।