काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् ।
दिपेन्द्रले २८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै अर्शतक बनाएका हुन् ।
नेपाललाई जितको लागि ९ बलमा १७ रन चाहिएको छ ।