४ भाद्र २०८३, बिहीबार
,
Latest
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने सार्वजनिक सेवा प्रसारण संस्थालाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक : सञ्चारमन्त्री डा. तिमिल्सिना नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली गभर्नरको कार्यकाल तीन वर्षमा झारिँदै नेपालले तत्काल कुनै नयाँ राजनीतिक ‘एड्भेन्चर’ धान्न सक्दैन : गगन थापा संविधान संशोधनमा दुईतिहाइ बहुमत मात्र पर्याप्त हुँदैन : रवि लामिछाने अख्तियारको त्रासले कर्मचारीतन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ : मन्त्री गौतम बजेट कार्यान्वयन र कानूनी सुधारमा सरकारको सक्रियता, चालु आ.व.भित्र एक खर्ब राजश्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात



अ+ अ-

काठमाडौँ । आजदेखि सुरु भएको कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । भर्खरै सम्पन्न उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराएको हो ।

अर्जेन्टिनालाई जित दिलाउन युलियन अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे । खेलको ४९ औं मिनेटमा अल्भारेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । ८८ औं मिनेटमा मार्टिनेजले गोल थपे ।

अमेरिकामा नेपाली समयानुसार अजदेखि सुरु भएको प्रतियोगितामा ४ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।