९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना संक्रमण, मृत्यु शून्य



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टा नेपालमा कोरोना भाइरसबाट थप ८० जना संक्रमित भएका छन् ।

यो समेत गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ४३१ पुगेको छ। त्यस्तै काठमाडौं उपत्यकामा ४९ जनामा कोरोना संक्रमण भएको छ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । हालसम्म मृत्यु हुने संक्रमितको संख्या २ हजार ६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ सय २१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६९ हजार ८७६ पुगेको छ ।