काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपालले छ विकेट गुमाएको छ ।
नेपालले छैठौँ विकेटमा सोमपाल कामीलाई गुमाएको हो । उनी खाता नै नखोलि आउट भए ।
अहिले क्रिजमा दिपेन्द्र सिह ऐरी र करण केसि रहेका छन् ।
अब नेपाललाई जितको लागि २२ बलमा ५२ रनको आवश्यकता रहेको छ ।