४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले दोस्रो विकेट गुमायो, आउट भए आसिफ शेख



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ओपनर आसिफ शेखलाई गुमाएको छ । उनी आठौँ ओभरको पहिलो बलमा ३४ रन बनाउदै आउट भए ।

दोस्रो विकेटको लागि आसिफ र कप्तान रोहित पौडेलले ६५ रनको साझेदारी गरे । यसअघि कुशल भुर्तेल शुन्य रनमा आउट भएका थिए ।

अहिले क्रिजमा रोहित पौडेल र कुशल मल्ल रहेका छन् ।

नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा दुई विकेट गुमाएर ६६ रन बनाएको छ ।