२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुर्तेल आज पनि शुन्य रनमा आउट



कुशल भुर्तेल (तस्वीरः क्यान)
अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा पनि नेपालका ओपनर कुशल भुर्तेल  शुन्य रनमा आउट भएका छन् ।

उनी पहिले ओभरको चौथो बलमा भिवियान किङमाको बलमा खाता नै नखोली आउट भए ।

अहिले क्रिजमा आसिफ शेख र कप्तान रोहित पौडेल रहेका छन् ।

नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।