६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति



अ+ अ-

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

अदालतले मंगलवार उनीहरूलाई ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सोमवार दिउँसो संसद् भवनमा छिरेर प्रदर्शन गरेपछि प्रहरीले ४८ महिला र १ जना पुरुषलाई पक्राउ गरेको थियो ।