२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल मल्ल पनि आउट



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा कुशल मल्ललाई गुमाएको हो । उनी नवौँ ओभरको पाँचौ बलमा क्याच आउट भए । उनलले २१ बलमा चार चौका र एक छक्कासहित ३२ रन बनाएर आउट भए ।

यस अघि नेपालले कप्तान पौडेललाई गुमाएको थियो। उनी सातौ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा क्याच आउट भए । उनले २४ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ४२ रन बनाए ।

यस्तै, कुशल भुर्तेल पहिलो बलमै एल्बिडब्ल्यू आउट भएका थिए भने आसिफ शेख ६ रन बनाउदा पेभेलियन फर्केका थिए ।

२०७ रनको विशाल लक्ष्य पाएको नेपालले ताजा स्थितीमा ९ ओभरमा चार विकेट गुमाएर ९२ रन बनाएको छ ।