१७ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा थापा नियुक्त राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालय मातहात नै राख्न सांसदहरुको सुझाव कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक भदौ २० गते एमाले अध्यक्ष ओलीद्वारा धादिङ र नुवाकोटका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन (तस्बिरसहित) पहिरोका कारण अवरुद्ध तिब्बतको केरुङ नाका जोड्ने सडक पुनः सञ्चालन देशको कार्यकारीले प्रत्यक्ष सूचना पाउनुपर्छ, राष्ट्रिय अनुसन्धान प्रधानमन्त्री मातहत नै ठीक छः कानूनमन्त्री गौतम प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल एनभिएलको विजेताले २० लाख पाउने सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्ः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई तेस्रोे सफलता, रोहितले लिए दुई विकेट



अ+ अ-

काठमाडौ । त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

कप्तान रोहित पौडेलले जान फ्राईलिनलाई आउट गराउदै तेस्रो सफलता दिलाएका हुन् । उनी १०.४ ओभरमा ५ रन बनाउदै आउट भए ।

यसअघि रोहितले नै नेपाललाई दोस्रो सफलता दिलाएका थिए । उनले ८.२ ओभरमा जेपी कोट्जेलाई ११ रनमा विवेक यादवमार्फत क्याच आउट गराएका थिए ।नेपाललाई पहिलो सफलता करण केसिले दिलाएका थिए ।

ताजा स्थितीमा नामिबियाले ११ ओभरमा तीन विकेट गुमाएर ६६ रन बनाएको छ ।