७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखिँदै



अ+ अ-

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।

आचार्यको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेदेखि परिसरमा राखिने छ । त्यही क्रममा संगीतकर्मीहरूले आचार्यको सम्मानमा उनको गीत गाउने तयारी गरिएको छ ।

स्वर्गीय आचार्यको आजै दिउँसो १ बजे हिन्दु संस्कारअनुसार पशुपति आर्यघाट अन्तिम संस्कारका गरिने छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । आचार्यको ८१ वर्षको उमेरमा हिजो निधन भएको थियो ।