७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

लघुवित्तपीडित संसदमा छिरेपछि सिंहदरबारबाहिर हिँड्न सास्ती !



अ+ अ-

काठमाडौं । बानेश्वरस्थित संसद् भवन परिसरमा लघुवित्तपीडित प्रवेश गरेर नाराबारी गरेपछि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।

लघुवित्तपीडित हिजो संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए । सरकारले आज सिंहदरबार वरिपरी हिँड्न कडाइ गरेको छ । एउटा साइडबाट मात्र सर्वसाधारणलाई हिँड्न दिइएको छ । सिंहदरबार आसपास ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कडा सुरक्षा घेराभित्र रहेको संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले सिंहदरबारमा पनि सुरक्षा व्यवस्था कडा पारेको हो ।