७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल पुग्न लेवनानको सामना गर्दै नेपाल



अ+ अ-

काठमाडौँ । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा आज नेपालले लेवनानको सामना गर्दैछ । नेपाल र लेवनानबीचको खेल राति पौने ११ बजे सुरु हुनेछ ।

समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालको जारी प्रतियोगितामा उच्च प्रदर्शन छ । नेपालका फरवार्ड साबित्रा भण्डारीले प्रतियोगितामा ८ गोल गरिसकेकी छन् । उनले नेपालको प्रमुख लक्ष्य उपाधि जित्ने नै रहेको बताउँदै आएकी छन् ।

यस्तै, आज नै अर्को सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइनले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल बिहीबार हुनेछ ।