२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो तथ्य भेटियो : घण्टीको आवाजले क्षयरोगीलाई लाभ



अ+ अ-

एजेन्सी । सन् १९१६ मा बेलायतमा भएको बकिङ्घममा एक क्षयरोगीको बासस्थानमा एक घटना घट्यो । क्षयरोगीको बासस्थानमा ती क्षयरोगीलाई नजिकैको गिर्जाघरमा बजाइने गरेको घण्टीको आवाजले आफ्नो स्वास्थ्य झन् खराब हुँदै गएको अनुभूति भयो।

उनीहरुले घण्टीको आवाजका कारण आफ्नो स्वास्थ्यमा नकारात्मक असर परेको उल्लेख गरी अदालतमा मुद्दा दायर गरेका थिए । अदालतले तीन जना विशिष्ट वैज्ञानिकलाई घण्टाको आवाजको प्रभाव बारे अध्ययन गर्न लगायो। 

ती वैज्ञानिकले ७ महिना लगाएर घण्टीको आवाजको प्रभावको बारेमा खोज–अनुसन्धान गरेका थिए । उनीहरुले घण्टीको आवाजको प्रभावले क्षयरोगीलाई लाभ पुग्ने निष्कर्ष निकालेका थिए । 

क्षयरोग मात्र नभएर घण्टाको आवाज अन्य रोगहरुमा पनि उपयोगी हुन सक्ने ती वैज्ञानिकले बताएपछि अदालतलाई मुद्दा छिन्न सजिलो भएको कुरा ‘दैनिक पूजाविधि तथा वार्षिक पर्व निर्देशिका’ नामको कर्मकाण्डको पुस्तकमा उल्लेख गरिएको छ।