१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल वरिष्ठ गायक तथा संगीतकार एवं भजन शिरोमणीको उपाधिबाट समेत प्रसिद्ध भक्तराज आचार्यको निधनको खबरले स्तब्ध भएको जनाउनु भएको छ ।

उहाँले दु:खको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।