१९ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित…
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेलद्वारा आचार्यको निधनप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल वरिष्ठ गायक तथा संगीतकार एवं भजन शिरोमणीको उपाधिबाट समेत प्रसिद्ध भक्तराज आचार्यको निधनको खबरले स्तब्ध भएको जनाउनु भएको छ ।

उहाँले दु:खको यस घडीमा स्वर्गीय आचार्यप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । गायक तथा सङ्गीतकार आचार्यको आज अपराह्न ८२ वर्षको उमेरमा निधन भएको थियो ।