७ भाद्र २०८३, आईतवार
,
Latest
युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार राजेन्द्र विमलको साहित्यिक योगदानको स्मरण, ‘मैथिलीका सशक्त स्रष्टा’ भन्दै प्रशंसा अन्नपूर्णको विपद् प्रभावित राहत कोषमा तमुधिँको तीन लाख सहयोग पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरो प्रभावित बस्तीको निरीक्षण दुर्घटनामा एक जनाको मृत्यु पार्टीले बनाएको विधि, निर्देशिका, नियमावलीको अक्षरशः पालना हुन्छ, आफ्नो अस्तित्वमाथि प्रश्न उठ्न दिन्नँः लामिछाने चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाको वार्षिक क्यालेण्डर सार्वजनिक, यो वर्ष ‘ए’ डिभिजन लिग नहुने



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । सोमबार साधारण सभाबाट वार्षिक क्यालेण्डर सार्वजनिक गरिएको हो ।

क्यालेण्डर अनुसार यस वर्ष ए डिभिजन लिग फुटबल नहुने भएको छ । एन्फाले अर्को वर्ष ए डिभिजन लिग फुटबल हुने गरि क्यालेण्डर बनाएको छ ।

एन्फाका अनुसार ए डिभिजन लिग अर्को वर्ष पुस १२ गतेदेखि प्रस्ताव गरिएको छ । ए डिभिजन लिग पुस १२ देखि जेठ १५ गतेसम्म सञ्चालन गर्ने एन्फाले जानकारी दिएको छ ।

अर्को वर्ष हुने लिग डवल राउण्ड रोबिनका आधारमा र सप्ताहव्यापी हुनेछ । एन्फाका अनुसार शुक्रबार, शनिबार र आईबार समान दुई–दुई खेल सञ्चालन गरिनेछ ।