१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारण सभाबाट आव २०८०/०८१ को बजेट तथा कार्यक्रम अनुमोदन



अ+ अ-

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा)ले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ ।

सोमबार बसेको एन्फाको साधारण सभाले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।

साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फाका प्रवक्ता सुरेश साहले जानकारी दिए ।

साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय पनि गरेको उनले बताए ।

प्रवक्ता शाहका अनुसार आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ६७ करोड ६७ लाख ६६ हजार ६० रहेको छ ।