१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट राहत सामग्रीको दोस्रो खेप नेपाल आइपुग्यो त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त रास्वपा सभापति र चिनियाँ राजदुत विच भेट प्रधानमन्त्री राहत कोष छ अर्बभन्दा बढी सङ्कलन ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश जलवायु परिवर्तनका कारण विपत्ति आएकामा शङ्का छैन, प्रतिकार्य विश्वव्यापी जिम्मेवारी होः प्रधानमन्त्री प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पर्वतबाट २१ लाख रकम सहयोग बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब निकासा भोटेकोशी बाढीः एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन सरकार लजाउनु पर्दैनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारामा सिलिन्डर विस्फोट हुँदा घाइतेमध्ये एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । बाराको निजगढमा अक्सिजन सिलिण्डर बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ४ जना घाइते भएका छन् ।

सोमबार दिउँसो जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित रोहित वर्कसपमा राखिएको सिलिण्डर विस्फोट भएको हो । मृत्यु हुनेमा वर्कसप सञ्चालक ४५ वर्षीय रेशम मगर रहेका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको अस्पतालमा उपचार जारी रहेको छ ।