१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ताको अचार उद्योगलाई केपी ओलीको शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी नेतृ तथा पूर्व सासद शान्ता चौधरीको अचार उद्योगलाई शुभकामना दिनु भएको छ ।

आफुले उत्पादन गरेको अचारको नमूना लिएर बालकोट पुग्नु भएका चौधरीलाई ओलीले आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना दिनु भएको छ ।

उहाँले सामजिक संञ्जालमा लेख्नु भएको-

शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ। उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन्। मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ ।

शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना १
शान्ताजीलाई बधाई !!

गत पुस २० गते शान्तले घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेर अचार उद्योग संञ्चालन गरिरहनु भएके छ ।