• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपालले पहिलो विकेट गुमायो



काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ । ओपनर आसिफ शेख आउट भएका हुन् । उनी २७ बलमा १७ रन जोडेर पेभेलियन फर्किए ।